PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

बजेट ब्रिफकेस बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री शर्मा



पहिलोपोस्ट

बजेट ब्रिफकेस बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री शर्मा

काठमाडौंः आगामी आर्थिक बर्षको बजेट पढ्न अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट निस्किएका छन्। सिंहदरवारभित्रको अर्थमन्त्रालयबाट उनी बानेश्वरस्थित संसद भवन निस्किएका हुन्।

संवैधानिक ब्यवस्था अनुसार उनले आज बजेट पेश गर्न लागेका हुन्। आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते जारी गर्नु पर्ने संबैधानिक प्रावधान छ। अर्थमन्त्री शर्माले आगामी बजेटमार्फन निजामति कर्मचारीको तलब २ हजार र आय करको सीमा एक लाखले बढाउने तयारी गरेका छन्।

ज्येष्ठ नागरिक भत्ताको उमेर पनि घटाइने छ भने केही निर्वाचन प्रभावित पार्ने कार्यक्रमहरु पनि ल्याइँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell