PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बजेट पढ्न रातो ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री शर्मा



पहिलोपोस्ट

बजेट पढ्न रातो ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री शर्मा

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न संघीय संसद भवन पुगेका छन्।

प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गर्न उनी संसद भवन पुगेका हुन्।

यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री शर्मालाई कम्तिमा ३ घण्टा लाग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell