PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रासायनिक मल खरिदका लागि १५ अर्ब विनियोजन



पहिलोपोस्ट

रासायनिक मल खरिदका लागि १५ अर्ब विनियोजन

काठमाडौः अर्थमन्त्री जनार्दन शर्माले मुख्य बालिका लागि आवश्यक पर्ने मल खरिदको लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन्।

आज संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै मल खरिदको लागि १५ अर्ब विनियोजन गरेको बताएका हुन्। समयमा नै मल खरिद गर्न नसक्दा किसानहरू मारमा परेका छन्। अहिले बजारमा रासायनिक मलको अभाव रहेको छ।

त्यस्तै ५ अर्ब ९० करोड प्रधानमन्त्री कृषि आधुनिकिकरण लागि विनियोजन। किसान हुनुमा गर्व गर्न किसानसँग सरकार कार्यक्रममा आधारित योगदानमा आधारित किसान पेन्सन कार्यक्रम गर्न किसान हित कोष स्थापन। १० प्रतिशत सरकारले जम्मा गर्ने व्यवस्था मिलाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell