PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन



पहिलोपोस्ट

प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन

काठमाडौं : सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट भाषण गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

किसान हुनुमा गर्व गर्न ‘किसानसँग सरकार’ कार्यक्रममा आधारित ‘किसान पेन्सन’ कार्यक्रमको लागि किसान हित कोष स्थापना गरिएको अर्थमन्त्री शर्माले बताए। कोषमा १० प्रतिशत सरकारले जम्मा गर्ने व्यवस्था मिलाइने उनले बताएछ।

किसानलाई सार्वजनिक सेवामा सहुलियत दिने पनि बजेटमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell