PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ, कृषि बीमाको ८० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने



पहिलोपोस्ट

कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ, कृषि बीमाको ८० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने बताए।

यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो। यसका लागि सरकारले ७६ करोड विनियोजन गरेका छन्।

उनले उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ छुट्याएको बताएका छन्।

उनले आइतबार बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell