PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

२ करोड रुपैयाँसम्म विदेशी लगानी स्वीकार गरिने, ५ करोडको सीमालाई घटायो सरकारले



पहिलोपोस्ट

२ करोड रुपैयाँसम्म विदेशी लगानी स्वीकार गरिने, ५ करोडको सीमालाई घटायो सरकारले

काठमाडौं: बिदेशी लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने सीमा घटाएका हुन्।

उनले १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकैति दिने घोषणा गरेका छन्।

उनले ठूला लगानीकर्ताले विद्युतीय प्रणालीबाट माग गरेमा सात दिनभित्र प्रारम्भिक सहमति दिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell