PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

मासिक १० करोड रुपैयाँ भन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म महसुलमा छुट



पहिलोपोस्ट

मासिक १० करोड रुपैयाँ भन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म महसुलमा छुट

काठमाडौंः मासिक १० करोड रुपैयाँ भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगले विद्युत् छुट पाउने भएका छन्।

उद्योग क्षेत्रको विकास, बैदशिक लगानी आकर्षण गर्ने उद्देश्य खोलिएका उद्योगको मानिस खपत १० करोड रुपैयाँभन्दा बढी बिद्युत्को खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत महसुलमा छुट दिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै यो छुट दिने घोषणा गरिएको हो।

धागो, सिमेन्ट लगायतका ठूला उद्योगीले विद्युत महशुलमा छुट माग्दै आएका थिए।

उनीहरुले उत्पादन प्रतिस्पर्धी बनाएर निकासीका लागि महशुल छुटको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell