PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

खाना पकाउने ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने, उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

पहिलोपोस्ट

खाना पकाउने ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने, उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यास वितरण प्रणालीमा पुनरावलोकन हुने बताएका छन्।

आर्थिक वर्ष २०७९/८० को बजेट संसद्मा प्रस्तुत गर्दै शर्माले उपभोक्ता हित प्रवर्द्धन गर्न अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइने बताए। १० अर्ब ४८ करोड उद्योग मन्त्रालयका लागि बजेट छुट्याइएको शर्माले जानकारी दिए।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell