PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ अर्ब ५ करोड बजेट विनियोजन, गरिबलाई खाद्य सुरक्षा परिचयपत्र



पहिलोपोस्ट

प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ अर्ब ५ करोड बजेट विनियोजन, गरिबलाई खाद्य सुरक्षा परिचयपत्र

काठमाडौंः प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्व ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कार्यक्रमको ढाँचा फेरेर ७ अर्व ५ करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।चालु वर्षमा  यो शिर्षकमा १२ अर्ब बजेट विनियोजन गरिएको छ। तर आगामी वर्षको बजेटमा ४ अर्ब ९५ करोड कम बजेट विनियोजन गरिएको ‍हो।

त्यस्तै गरिबलाई खाद्य सुरक्षा परिचयपत्रको व्यवस्थापन गर्ने समेत अर्थमन्त्री शर्माले जानकारी दिए। उनीहरुलाई सुपथ मूल्यमा खाद्यान्न दिने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell