
काठमाडौंः सरकारले विभिन्न जिल्लमा सुत्केरीलाई भत्ता दिने भएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २५ जिल्लाका सुत्केरी महिलालाई भत्ता दिन लागेको जानकारी दिए। प्रत्येक सुत्केरीलाई ५ हजार रुपैयाँ दिने जानकारी दिए।