PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सरकारले बढायो आयकरको सीमा, अब ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने



पहिलोपोस्ट

सरकारले बढायो आयकरको सीमा, अब ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने

काठमाडौं : सरकारले आयकरको सीमा बढाएको छ। एकललाई ५ लाख र दम्पतिको हकमा ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने छ।

यसअघि एकलको हकमा ४ लाख र दम्पतिको हकमा साढे चार लाख थियो।

यो कर साउन १ गतेदेखि लागू हुनेछ। बीमा प्रिमियमबाट कर छुट हुने सीमा पनि बढाएको छ। २० हजारको सीमालाई ४० हजार पुर्‍याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell