PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिइने



पहिलोपोस्ट

स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिइने
फाइल फोटो।

काठमाडौं : सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्दै स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन्।

त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताए।

स्यानीटरी प्याडको करमा शत प्रतिशत छुटको माग गर्दै युवाले पटक-पटक प्रदर्शन गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell