PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

बजेट कार्यान्वयन गर्न ल्याइएको होइन, वित्तिय संकटलाई सम्बोधन गरेन : खगराज अधिकारी



पहिलोपोस्ट

बजेट कार्यान्वयन गर्न ल्याइएको होइन, वित्तिय संकटलाई सम्बोधन गरेन : खगराज अधिकारी

काठमाडौं : नेकपा एमालेका नेता खगराज अधिकारीले आज संसदमा प्रस्तुत भएको बजेट कार्यन्वयन गर्न नल्याइएको बताएका छन्।

आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिलेको बजेटले नयाँपन दिन नसेको उनले बताएका हुन्। त्यस्तै, अहिलेको बजेटले वित्तिय संकटलाइ पनि सम्बोधन नगरेको उनले टिप्पणी गरेका छन्।

आज आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदमा पेश भएको छ। अर्थमन्त्री शर्माले ठूलो आकारको बजेट कार्यक्रम पेश गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell