PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

नेपालभाषामा सुनिता डंगोलले लिइन् महानगर उपप्रमुखको शपथ



पहिलोपोस्ट

नेपालभाषामा सुनिता डंगोलले लिइन् महानगर उपप्रमुखको शपथ

काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखमा निर्वाचित सुनिता डंगोलले पद तथा गोपनियताको शपथ लिएकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख वालेन्द्र साहले सुनिता डंगोललाई शपथ ग्रहण गराएका हुन्।

नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोल गठबन्धनका उम्मेवारलाई पराजित गर्दै महानगर उपप्रमुखमा जित निकालेकी हुन्। उनले सबै मिलेर काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell