PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कार्यपालिकाका सबै बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने महानगर प्रमुख वालेनको पहिलो निर्णय



पहिलोपोस्ट

कार्यपालिकाका सबै बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने महानगर प्रमुख वालेनको पहिलो निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकको बैठक आज दिउँसो ४ बजे बस्दैछ। स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछिको यो पहिलो नगर कार्यपालिकाको बैठक हो।

बैठक काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयको बैठक कक्षमा हुनेछ। सो बैठकलगायत सबै कार्यपालिकाका बैठकहरुको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने महानगर प्रमुख वालेन्द्र साह ‘वालेन’ले पहिलो निर्णय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell