PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

बालेन मेयर बनेपछि काठमाडौं महानगरको पहिलो नगर कार्यपालिकाको बैठक (लाइभ)



पहिलोपोस्ट

बालेन मेयर बनेपछि काठमाडौं महानगरको पहिलो नगर कार्यपालिकाको बैठक (लाइभ)

काठमाडौं : काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठक सुरु भएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधिहरु पहिलोपटक बैठकमा बसेका हुन्।

आजै नवनिर्वाचित प्रमुख वालेन्द्र शाह (बालेन) सँगै उपप्रमुख सुनिता डंगोल र अन्य जनप्रतिनिधिले शपथसँगै पदभार ग्रहण गरेका थिए।

प्रमुख वालेन्द्रले आजको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने पहिलो निर्णय गरेका थिए। उनको निर्णय अनुसार अहिले बैठकको प्रत्यक्ष प्रशारण भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell