PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

काठमाडौंका वडाध्यक्ष ईश्वरमान डंगोलको घोषणा : फोहोर व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ



पहिलोपोस्ट

काठमाडौंका वडाध्यक्ष ईश्वरमान डंगोलको घोषणा : फोहोर व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने घोषणा गरेका छन्। अहिले जारी काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले यस्तो घोषणा  गरेका हुन्।

‘फोहोरमैला व्यवस्थापन नभएसम्म मैले बैठकको भत्ता लिन्नँ। कृपया खातामा पैसा नहाल्नु होला,’ उनले भने।

त्यस्तै उनले सार्वजनिक शौचालयलाई व्यावसायिक गर्न नहुने पनि धारणा राखेका छन्। गुनासो सुन्ने कलसेण्टर आवश्यक भएको भन्दै उनले क्विक टिम चाहिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell