PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

‘ब्रह्मास्त्र’को टिजरमा अलौकिक शक्तिसहित देखिए रणवीर कपूर



पहिलोपोस्ट

‘ब्रह्मास्त्र’को टिजरमा अलौकिक शक्तिसहित देखिए रणवीर कपूर

बलिउड फिल्म ‘ब्रह्मास्त्र’को टिजर सार्वजनिक भएको छ। सोनी म्युजिक इन्डियाको युट्यब च्यानलमा बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’को टिजर सार्वजनिक भएको हो।

फिल्मको टिजरमा रणवीर कपूर, अलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय देखिएका छन्। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो। रणवीर कुपर त्यस्तै शक्ति भएको पात्रको रुपमा देखिन्छन्।

फिल्मको निर्देशन अयान मुखर्जीले गरेका हुन्। फिल्मको ट्रेलर भने जुन १५ मा सार्वजनिक हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell