PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

हैदरावादमा 'ग्याङ रेप'का तीनजना अभियुक्त पक्राउ



पहिलोपोस्ट

हैदरावादमा 'ग्याङ रेप'का तीनजना अभियुक्त पक्राउ

भारतको हैदरावादमा एक नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

२८ मेमा हैदारावादमा भएको सामुहिक बलात्कारको घटना जुन ३ मा सार्वजनिक भएको थियो।

प्रहरीका अनुसार पाँचजनाले एक कारमा नाबालिगको बलात्कार गरेको उजुरी परेको छ। पाँचजनामा तीनजना नाबालिग रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्तहरुको हाल खोजी भइरहेको छ। प्रहरीले ४८ घण्टाभित्र फरार अभियुक्तलाई पक्राउ गर्ने दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell