PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

नेपाल प्रहरीका पाँच जना डिआइजी एआइजीमा बढुवा



पहिलोपोस्ट

नेपाल प्रहरीका पाँच जना डिआइजी एआइजीमा बढुवा

काठमाडौंः सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अनिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी उत्तमराज सुवदी,अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई बढुवा गरेको हो।

१० दिनअघि गृहमन्त्रालयको बढुवा समितिले डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको थियो। त्यस्तै, दोस्रमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन्। उनीहरु प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहका ब्याची हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell