PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै



पहिलोपोस्ट

गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
तस्विर : गण्डकी प्रदेशसभा

पोखरा : गण्डीकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

गण्डकीमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आज पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। यसअघि नेकपा एमाले नेतृत्वको सरकारले चारपटक नीति तथा कार्यक्रम पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell