PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रतिनिधिसभामा विनियोजन शीर्षकमा छलफल जारी



पहिलोपोस्ट

प्रतिनिधिसभामा विनियोजन शीर्षकमा छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल भइरहेको छ।

आर्थिक वर्ष २०७९/८० को बजेटबारे कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ।

बैठकमा ती शीर्षकमा खर्च कटौती प्रस्ताव र छलफल जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell