PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

राष्ट्रसंघको महासभाले ७७औँ अधिवेशनको उपप्रमुखमा नेपाललाई निर्वाचित गर्‍यो



पहिलोपोस्ट

राष्ट्रसंघको महासभाले ७७औँ अधिवेशनको उपप्रमुखमा नेपाललाई निर्वाचित गर्‍यो

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभाले आज ७७औँ अधिवेशनको उपप्रमुखमा नेपाललाई निर्वाचित गरेको छ। महासभाले एसिया-प्रशान्त क्षेत्रको तर्फबाट उपाध्यक्ष पदमा नेपाललाई सर्वसम्मत निर्वाचित गरेको हो।

बहुपक्षीयतालाई सुदृढ गर्न र विश्वव्यापी समस्याहरूको समाधानको लागि राष्ट्रसंघलाई सहयोग गर्न आफ्नो संलग्नता बढाउने नेपालका लागि यो अवसर भएको राष्ट्रसंघका लागि नेपाल मिसले बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell