PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

जी-बबको ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक



पहिलोपोस्ट

जी-बबको ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक

काठमाडौं : र्‍यापर सुदिप भण्डारी (जी-बब) को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतमा जी बबकै शब्द र स्वर सुन्न सकिन्छ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा जी-बबका साथै अभिनेत्री सारा सिर्पाइली र मोडल डेलविसको अभिनय रहेको छ। निर्देशक चन्दले भिडियोलाई एक्सन शैलीमा प्रस्तुत गरेका छन्। 

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell