PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

महानगरले उठाउन थाल्यो फोहोर



पहिलोपोस्ट

महानगरले उठाउन थाल्यो फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाले भित्री नगरमा थुप्रिएको फोहोर उठाउन सुरु गरेको छ। गल्ली र चोकमा निकै लामो समयदेखि फोहोर थुप्रिँदा दुर्गन्ध बढ्नुका साथै सुरुवा रोग फैलिन सक्ने अवस्था सिर्जना भएको थियो। 

शुक्रवार बिहान फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापन कार्य सुरु भएको हो। सहमतिसँगै अब फोहोर ढुवानी राति मात्र हुनेछ। यसका लागि ३ महिनाभित्र बत्ती तथा बाटोको निर्माणको जिम्म महानगरले लिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell