PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अस्तव्यस्त शहरलाई जब वर्षाले थप लथालिङ्ग बनाउँछ...

अस्तव्यस्त शहरलाई जब वर्षाले थप लथालिङ्ग बनाउँछ...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मनसुन भित्रिएसँगै त्यसको प्रभाव देशका विभिन्न भूभागमा देख्न सुरु भएको छ। अविरल वर्षाका कारण बाढी पहिरोको घटना बढेको छ। राजमार्गहरुमा पहिरोका कारण धेरै सडक अवरुद्ध भएका छन्।

यता काठमाडौंमा पनि मनसुनी वर्षाको प्रभाव बढ्दो छ। ढल र पानीको राम्रो निकास नहुँदा वर्षाको समयमा सडक जलमग्न हुन थालेका छन्। सडकमा रहेको खाल्डाखुल्डीले पनि यात्रु र सवारीचालकलाई समस्या बढाएको छ।

सबै तस्विर : न्यूज एजेन्सी नेपाल 



ट्रेन्डिङ पोस्ट

Ncell