PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माइतीघरमा नागरिकताविहीनको आवाज : कहिलेसम्म अनागरिक?

माइतीघरमा नागरिकताविहीनको आवाज : कहिलेसम्म अनागरिक?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नागरिकता पाउनुपर्ने माग गर्दै राजधानीको माइतीघरमा धर्ना दिइएको छ। लुम्बिनी प्रदेशका नागरिकता बिहीन व्यक्तिहरुले  नागरिकताको माग गर्दै धर्ना गरेका हुन्। 

नागरिकता बिहीन नागरिक संघर्ष समितिको आयोजना भएको धर्नामा नागरिकता नभएर गुमाउनु परेको सेवा सुविधानको क्षतिपूर्ति पाउनुपर्ने माग समेत गरेका छन्। नागरिकता विधेयक हाल संसदमा विचारधीन छ। उक्त विधेयकलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर पारित गराउन पनि उनीहरुले माग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell