PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

‘विप्लव’ नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध प्रदर्शन, गर्‍यो एमसीसी कार्यालय घेराउ

‘विप्लव’ नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध प्रदर्शन, गर्‍यो एमसीसी कार्यालय घेराउ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ। सो क्रममा नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको नेपालस्थित कार्यालय घेराउ समेत गरेका छन्।

एमसीसी कार्यालय घेराउ गर्न नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु दरवारमार्ग पुगेका थिए। उनीहरुले एमसीसी कार्यालय अगाडि नाराबाजी गरेका थिए। एमसीसी परियोजना यसअघि नै संसद्बाट पारित भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell