PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो



पहिलोपोस्ट

इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो

काठमाडौं : गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज लगन गाँठो कसेकी हुन्।

उनले विवाहको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै ‘अफिसियल्ली हजबेन्ड एन्ड वाइफ नाओ’ (अब आधिकारिक रुपमा श्रीमान र श्रीमती) क्यापसन दिएकी छिन्।

 

गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी थिइन्। गतवर्ष शरदले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुगेका बेला इन्दिरालाई प्रपोज गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell