PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै एमाले



पहिलोपोस्ट

आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै एमाले
फाइल फोटो

काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आजबाट शुरु हुने प्रशिक्षण भोलिसम्म चल्नेछ।

दुई दिने तालिमको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ। कार्यक्रम बिहान ११ बजे शुरु हुने पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell