PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

चटारो रोपाईको, दृश्यमा चाँगुनारायणको माहोल

चटारो रोपाईको, दृश्यमा चाँगुनारायणको माहोल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


असार लागेसँगै रोपाईको चटारो शुरु भएको छ। शहरदेखि गाउँसम्म धान खेतहरुमा रोपहार, बाउसे र हलीलाई भ्याइनभ्याई छ।

यसपटक मनसुन पनि चाँडै भित्रिएकाले रोपाईको चटारो परेको किसानहरु बताउँछन्। भक्तपुरको उत्तरी भेगमा पनि यसरी नै रोपाई शुरु भएको छ। भक्तपुस्थित चाँगुनारायण नगरपालिकाको चाँगुनारयण क्षेत्रमा बुधवार भएको रोपाईको दृश्य :

 



ट्रेन्डिङ पोस्ट

Ncell