PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

रहरले सञ्चारकर्मी भएको हुँ, परिस्थितिले राजनीतिज्ञ बनायो : रवि लामिछाने



पहिलोपोस्ट

रहरले सञ्चारकर्मी भएको हुँ, परिस्थितिले राजनीतिज्ञ बनायो : रवि लामिछाने

काठमाडौं : पत्रकार रवि लामिछानेले आजदेखि आफू राजनीतिमा लागेको घोषणा गरेका छन्। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा गरेर राजनीतिमा आएको लामिछानेले बताएका छन्।

उनले आफू परिस्थितिले राजनीतिज्ञ बनेको बताएका छन्।

'म रहरले सञ्चारकर्मी भएको हुँ, तर परिस्थितिले राजनीतिज्ञ बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु,' लामिछानेले भनेका छन्।

आउने प्रतिनिधिसभाको निर्वाचनमा लामिछानेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरिरहेको बताइन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell