काठमाडौंः चितवनमा एक पुरुष मृत भेटिएका छन्।
ईच्छाकामना गाउँपालिका-३ डम्पिङ साईडस्थित त्रिशुली नदीको किनारमा बिहिबार मृत फेला परेका हुन्। मृतको सनाखत भने हुन सकेको छैन।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।