PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

युक्रेनको दाबी : रसियाली नौसेनाको पानीजहाजमा मिसाइल प्रहार गर्‍यौं



पहिलोपोस्ट

युक्रेनको दाबी : रसियाली नौसेनाको पानीजहाजमा मिसाइल प्रहार गर्‍यौं
Photo : newsnpr.org

युक्रेनले रसियाली नौसेनाको  पानीजहाजमाथि मिसाइल प्रहार गरेको जनाएको छ। रसियाको नियन्त्रणमा रहेको जिमिनिभ क्षेत्रमा रहेको उक्त पानी हजारलाई मिसाइलले ध्वस्त पारेको दाबी युक्रेनले गरेको हो।

ओडेसा क्षेत्रमा रहेको पानी जहाजमा रसियाली सेनाका साथै हतियार र विस्फोटक पदार्थ रहेको बताइएको छ। पानीजहाजमा कति संख्यामा सेना र हतियार थिए भन्ने यकिन हुन सकेको छैन।

युक्रेनको दाबीबारे रसियाले भने कुनै प्रतिक्रिया जनाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell