PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

तिनाउ नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला



पहिलोपोस्ट

तिनाउ नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला

बुटवल : तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ।

बुटवल उपमहानगरपालिका-११ सिर्जनानगर र प्रगतिनगरको बिचमा अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको बुटवल-११ का वडा सदस्य नकुल शाहीले जानकारी दिए।

स्थानीयले तिनाउ नदीमा मान्छे बगेर आएको देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए। शवको पहिचान हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell