PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

चारकिलोमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी रुपमै अवरुद्ध



रासस

चारकिलोमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी रुपमै अवरुद्ध
फाइल फोटो।

मुग्लिन : नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना-६ चारकिलोमा बिहान ११:३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell