PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

तीन दिने भ्रमणका लागि दुबईका राजकुमार नेपालमा



रासस

तीन दिने भ्रमणका लागि दुबईका राजकुमार नेपालमा
फोटो : दुर्गा प्रसाई/फेसबुक

काठमाडौं : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन्।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell