PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

काठमाडौंको कागेश्वरी नगरपालिकामा एक पुरुष मृत भेटिए



पहिलोपोस्ट

काठमाडौंको कागेश्वरी नगरपालिकामा एक पुरुष मृत भेटिए
प्रतिकात्मक तस्विर

काठमाडौंः काठमाडौंको कागेश्वरी मनोहर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका-४ ढुङगेधारास्थित खाली चौरको छेउमा अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। मृतको सनाखत भने हुन सकेको छैन। शवलाई पोस्टमार्टमको लागि अस्पताल लगिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell