PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

चीनको त्यो झरना जहाँ रेनकोट लगाएर रमाउन पुग्छन् पर्यटक



पहिलोपोस्ट

चीनको त्यो झरना जहाँ रेनकोट लगाएर रमाउन पुग्छन् पर्यटक
तस्विर : सिन्हवा न्यूज

चीनको हुआङगुणसु झरना हेर्न अहिले सयौं संख्यामा मानिसहरु पुगिरहेका छन्। वर्षातको समयमा उक्त झरनामा पानीको बहाव उच्च हुने भएकाले मानिसहरु सो क्षेत्रमा पुग्ने गरेका छन्।

आइतवार सन् २०२२ कै सबैभन्दा धेरै पानीको बहाव झरनामा रेकर्ड गरिएको थियो। प्रति सेकेन्ड ४६८ क्युबिक मिटर पानी झरनामा परेको बताइएको छ।

गुन्जाओ प्रान्तमा रहेको सो स्थल चीनको प्रख्यात झरनाहरुमध्ये एक हो। झरनामा पुग्नेहरु अधिकांश मानिस रेनकोट लगाएर पुग्छन्। झरनाबाट आउने पानीको छालसँग रमाउँदै तस्विर खिच्नेको यो मौसममा भीड लाग्ने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell