PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय



पहिलोपोस्ट

एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी नहुने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उनले एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने निर्णय समेत भएको बताए।

‘एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने सोमवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ,’ मन्त्री कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell