PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पाँच फोटोमा सहरी विकास मन्त्री झाँक्रीको योग अभ्यास

पाँच फोटोमा सहरी विकास मन्त्री झाँक्रीको योग अभ्यास

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यही अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गर्दैछ। मंगलवार बिहान सैनिक मुख्यालयमा आयोगित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शिक्षामन्त्री देवेन्द्र पौडेलसम्म पुगे। पर्यटन मन्त्री प्रेम आले पनि कार्यक्रममा सहभागी भए।

कार्यक्रममा शिक्षामन्त्री पौडेल र सहरी विकासमन्त्री योग अभ्यासमा उत्रिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell