PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

यी संघसंस्थाले काठमाडौं महानगरभित्र उपलब्ध गराउनेछन् नि:शुल्क सार्वजनिक शौचालय



पहिलोपोस्ट

यी संघसंस्थाले काठमाडौं महानगरभित्र उपलब्ध गराउनेछन् नि:शुल्क सार्वजनिक शौचालय

काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न ३३ वटा संघसंस्थासँग शौचालय प्रयोगका लागि सम्झौता गरेको छ। ब्याङ्क्वेट, रेष्टुराँ, बैंक, विद्यालयलगायतका संघसंस्थासँग आज सम्झौता भएको हो।

महानगरपालिकाले पाँच वर्षका लागि यस्तो सम्झौता गरेको हो। अब यी संघसंस्थाहरुले सर्वसाधरणको प्रयोगका लागि नि:शुल्क रुपमा उपलब्ध गराउनेछन्। सम्झौता अनुसार शौचालयको मर्मत, सरसफाइ, पानी लगायतको व्यवस्थापनको जिम्मा संघसंस्थाकै हुनेछ। सार्वजनिक शौचालयको सूचना दिन उनीहरुले 'पब्लिक ट्वाइलेट' लेखिएको, महिला र पुरुषको चिह्न अंकित संकेत राख्नेछ।

सम्झौता गरिएका संघ संस्थाहरु

१. टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार

२. पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल

३. डेन्टल भिल्ला, वडा नम्बर १४, बल्खु

४. देवयानी इन्टरनेशनल नेपाल प्रालि अन्तर्गत

    क. पिजा हट, वडा नम्बर १ दरबारमार्ग

    ख. केएफसी,  वडा नम्बर १ दरबारमार्ग

    ग. केएफसी,  वडा नम्बर ६ बौद्ध

५. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर

६. होटल रत्नज्योती, पेरिसडाँडा

७. नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा। लि, शंखमुल

८. खानेकुरा प्रालि, गौशाला

९. सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार

१०. बेबिलोन नेशनल स्कूल, शान्तिनगर

११. ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार

१२. नेपालय पब्लिकेसन, डिल्लीबजार

१३. बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा

१४. गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

१५. घराना लञ्च एण्ड बार, बानेश्वर

१६. कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,

१७. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

१८. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक

१९. आरडीएक्स बार प्रालि, ठमेल

२०. नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट

२१. कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार

२२. बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमुल

२३. नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी

२४. सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार

२५. बिन्का लङ्, छाउनी

२६. प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध

२७. मिलाल्याण्ड डिभलपमेन्ट प्रालि, कलंकी

२८. क्रिम्पजी एडभान्चर हव, बौद्ध

२९. बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार

३०. अनुपम फुडल्याण्ड, बत्तीसपुतली

३१. रिट्रिप क्याफे, बौद्ध

३२. चिकेन स्टेशन

३३. स्तुपा हब, बौद्ध

मेट्रोन्यूजको सहयोगमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell