PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आगामी मौद्रिक नीतिका बारेमा बृहत् छलफल (लाइभ)



पहिलोपोस्ट

आगामी मौद्रिक नीतिका बारेमा बृहत् छलफल (लाइभ)

काठमाडौं : मौद्रिक नीतिको पूर्वसन्ध्यामा गभर्नर, निजी क्षेत्रका प्रतिनिधि, बैंकर र सरोकारवालासँग अहिले छलफल भइरहेको छ।

बिजमाण्डू प्रालिले आयोजना गरेको छलफल कार्यक्रममा समष्टिगत अर्थतन्त्रका बारेमा डा विश्वास गौचन र वित्तीय क्षेत्रका बारेमा भुवन दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गभर्नर महाप्रसाद अधिकारीले प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र बैंक संघका अध्यक्ष अनिलकुमार उपाध्यायले सुझावसहितको सम्बोधन गर्ने छन्।

आगामी मौद्रिक नीतिका बारेमा बृहत् छलफल हेर्नुस् लाइभ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell