PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्नु : निर्वाचन आयोग



पहिलोपोस्ट

चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्नु : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएको छ।

उम्मेदवारले खर्च विवरण बुझाए नबुझाएको यकिन गरि विवरण पठाउन आयोगले निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ। बुधवार विज्ञप्ति जारी गर्दै आयोगले कारवाहीका सिफारिसका लागि निर्देशन दिएको हो।

'निर्वाचनको मत परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय कार्यालयमा बुझाउनु पर्ने व्यवस्था रहेको सन्दर्भमा हालसम्म उम्मेदवारले कानून बोमजिम बुझाउनुपर्ने खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी कारवाहिका लागि सफारिस सहित आयोगमा पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिइएको छ,'विज्ञप्तिमा भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell