PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

लेबनानका राष्ट्रपतिसँगको भेटपछि सिरियाका लागि प्रस्थान गरे प्रधानसेनापति शर्मा



पहिलोपोस्ट

लेबनानका राष्ट्रपतिसँगको भेटपछि सिरियाका लागि प्रस्थान गरे प्रधानसेनापति शर्मा

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र लेबनानका राष्ट्रपति मिचेल आउनबिच शिष्टाचार भेटवार्ता भएको छ। लेबनान भ्रमणमा रहेका शर्माले आज आउनसँग भेटवार्ता भएका हुन्।

भेटका क्रममा आउनले लेबनानमा शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

लेबनानको पाँचदिने भम्रण सकाएर प्रधानसेनापति शर्मा सिरिया प्रस्तान गरेका छन्। सिरियाबाट शर्मा अमेरिका जाने कार्यक्रम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell