PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

थप ४३ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

थप ४३ जनामा कोरोना संक्रमण

काठमाडौं : देशभर थप ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५५५ जनाको परीक्षण गर्दा ४३ जनामा संक्रण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर १८१ जना सक्रिय कोरोना संक्रमित रहेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell