PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक, एमाले सांसदले गरे बैठक बहिस्कार



रासस

राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक, एमाले सांसदले गरे बैठक बहिस्कार

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो।

प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो। विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell