PahiloPost

Jun 1, 2024 | १९ जेठ २०८१

कांग्रेस नेता केसी अस्वस्थ



पहिलोपोस्ट

कांग्रेस नेता केसी अस्वस्थ
फाइल फोटो

काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अस्वस्थ भएका छन्। ब्लड प्रेसर र हार्ट बिटमा समस्या देखिएपछि गएरातिदेखि केसीलाई ह्याम्स अस्पतालमा राखिएको छ। 

चिकित्सकको सल्लाह अनुसार केसीको आइसियूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell