PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

मेसिनबाट धान रोपे ओलीले, सिरुटार रोपाइँ महोत्सवमा 'हो हो माले हो हो'

मेसिनबाट धान रोपे ओलीले, सिरुटार रोपाइँ महोत्सवमा 'हो हो माले हो हो'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धान रोपाइँ गरेका छन्।  भक्तपुरको सिरुटारमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको रोपाइँ महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन्।

श्रीमती राधिका शाक्यसँगै उनले मेसिनबाट खेतमा धान रोपेका हुन्।

ओलीले धान रोपाइँ गरेपछि महोत्सवमा सहभागीहरुले पनि धान रोपेका थिए। असारे भाका गाउँदै महासंघ सदस्यहरुले धान रोपाइँ गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell