PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

थपिए ६२ जना कोरोना भाइरस संक्रमित



पहिलोपोस्ट

थपिए ६२ जना कोरोना भाइरस संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ १ हजार ६२० जनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको हो। पछिल्लो केही दिनयता संक्रमितको संख्यामा केही वृद्धि भइरहेको भन्दै सतर्कता अपनाउन भनिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २६१ जना सक्रिय कोरोना संक्रमित छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell